Rule 7
सङ्कलक खटाउन सक्ने
मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गर्नका लागि नाम दर्ता अधिकारीलाई
पुर्‍याउन आयोगले नेपाल सरकारको वा नेपाल सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको वा नेपाल सरकारको अनुदानमा सञ्चालित संस्था वा निकाय वा स्थानीय निकायका कर्मचारी वा सामुदायिक विद्यालयका शिक्षकलाई सङ्कलकको रुपमा काम गर्न खटाउन सक्नेछ ।